पोखरामा अंग्रेजी नयाँ वर्षमा इन्टरनेसनल बलुन फेस्टिभल

२०८१ आश्विन ५, शनिबार ०४:२८

काठमाडौं ।नेपालको पर्यटन राजधानी पोखरा क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुँदै छ।

बिज्ञापन

बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुने लागेको हो।

बिज्ञापन

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ। यसमार्फत पोखरालाई साहासिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

बिज्ञापन
२०८१ आश्विन ५, शनिबार ०४:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना