उपसभापति डीपीअर्यालको चेतावनी : सरकारले मिडिया ट्रयायल नगरोस्

२०८१ आश्विन ६, आईतवार १५:५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको विषयमा सरकारले मिडिया ट्रायल बन्द गर्न चेतावनी दिएका छन् ।

बिज्ञापन

आइतबार राति सञ्चारकर्मीहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै उनले सरकारले मिडिया ट्रयाल गरेर गलत गरिरहेको बताए ।  ‘मिडिया ट्रयाल गरेर सरकारले गलत काम नगरोस्‚’अर्यालले  भने ।

बिज्ञापन

२०८१ आश्विन ६, आईतवार १५:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना