आज वालिङ नगरपालिका एन्फा महिला सुपर लिगमा छनोट हुदै

२०८१ आश्विन १०, बिहीबार ०९:२२

ललितपुर १० असोज, स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको हो ।

बिज्ञापन

पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको थियो ।

बिज्ञापन

१० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

 

बिज्ञापन
२०८१ आश्विन १०, बिहीबार ०९:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना