काठमाडौं,
कार्तिक ११ इजरायली हवाई हमलाबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार आक्रमणमा परी तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएका छन्
बिज्ञापन
इजरायली सैन्य क्षेत्र र शहरहरूमा अक्टोबर ७ मा हमासले ठूलो हमला गर्दा इजरायलमा एक हजार चार सय व्यक्तिको मृत्यु भएको थियो । त्यसयता गाजामा हमासविरुद्ध इजरायलले भीषण हवाइ हमला गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्