काठमाडौं : अत्यधिक भारी वर्षाका कारण आएको खोला बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ ।
बिज्ञापन
काठमाडौं र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।
बिज्ञापन
बाढीका कारण त्यस क्षेत्रको सडकमा आवतजावतमा अवरोध सिर्जना भएको छ भने आसपासका घरहरु डुबानमा परेका छन् । तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस्