काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण काठमाडौंका धेरै ठाउँमा ठुलो धनजनको क्षती पुर्याएको छ । अहिलेसम्म ४९ जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी बेत्तता छन् ।
बिज्ञापन
देशका अधिकांश राजमार्ग पनि प्रभावित छ । काठमाडौं उपत्यकामा मात्रै १० जनाले ज्यान गुमाइसकेका छन् । सयौं घर डुबानमा परेका छन् ।
बिज्ञापन
यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिकाको विभिन्न क्षेत्रमा पनि क्षती पुर्याएको छ । वडा नम्बर २ बाडभन्ज्याङका केही घरहरुमा पूर्ण रुपमा क्षती पुर्याएको छ भने केही घरहरु जोखिममा छन् ।
क्यामरा पर्सन: गंगालाल रिमाल
बिज्ञापन

प्रतिक्रिया दिनुहोस्