अलपत्र परेका यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं ल्याइँदै

२०८१ आश्विन १४, सोमबार ०३:३४

काठमाडौं : त्रिभुवन राजपथ झ्याप्ले खोलामा पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउने क्रम जारी छ ।

बिज्ञापन

सोही कार्य सडक विभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार गरिएको हो।

बिज्ञापन

२०८१ आश्विन १४, सोमबार ०३:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना