आज प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८१ आश्विन १४, सोमबार १०:५५

संग्रह

बिज्ञापन

काठमाडौँ : अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । उनी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

बिज्ञापन

मन्त्री ओली असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । उनले न्युयोर्कमा रहँदा विभिन्न देशका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

बिज्ञापन

आज स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् ।

२०८१ आश्विन १४, सोमबार १०:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना