पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८१ आश्विन १९, शनिबार ०३:१५

काठमाडौं : पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

बिज्ञापन

शुक्रबारसाँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको हो। मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

बिज्ञापन

उनँका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको छ । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले बताए।

बिज्ञापन
२०८१ आश्विन १९, शनिबार ०३:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना