राष्ट्रपति रामचन्द्र पौडेलले उपत्यकाका विभिन्‍न मन्दिरहरूमा दर्शन तथा पूजा आर्चना गरे

२०८१ आश्विन २५, शुक्रबार १४:०१

रासस

बिज्ञापन

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरहरूमा दर्शन एवं पूजाअर्चना गरेका छन् ।

बिज्ञापन

राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न मन्दिरहरूमा दर्शन गरेकी छिन् ।

राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख मन्दिरहरूमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बिज्ञापन

 

२०८१ आश्विन २५, शुक्रबार १४:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना