उपत्यकामा आज नेपाल प्रहरीको बस निःशुल्क चढ्न पाइने

२०८१ आश्विन २६, शनिबार ०१:४०

काठमाडौं । आज दशैको टिकाको दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

बिज्ञापन

आज सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधा होस् भनेर नेपाल प्रहरीले आज एक दिन रिङरोड भित्र र बाहिर दुईवटा बस निःशुल्क सन्चालन गरेको हो ।

बिज्ञापन

२०८१ आश्विन २६, शनिबार ०१:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना