दशैंसके सगै सुनको भाउ तोलामा १४०० बढ्यो

२०८१ आश्विन २९, मंगलवार ०५:२६

काठमाडौं । दशैंसके सगै सुनको भाउ तोलामा १४ सय रुपैयाँ वृद्धि भएको छ ।

बिज्ञापन

सोही सुनको भाउ दशैंअघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो भने आजको बजार भाउ  १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो।

बिज्ञापन

उक्त सुनको भाउ असोज १८ गते हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको हो ।

बिज्ञापन

२०८१ आश्विन २९, मंगलवार ०५:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना