लोकसेवा आयोग द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

२०८१ आश्विन ३०, बुधबार ०३:२३

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

बिज्ञापन

आयोगले सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो ।

बिज्ञापन

आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार  सेवाका अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिए।

त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

बिज्ञापन

 

२०८१ आश्विन ३०, बुधबार ०३:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना