काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा सभापति रवि लामिछाने पक्राउको विरोध प्रदर्शन गरेको छ ।
बिज्ञापन
लामिछाने लाई पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।
बिज्ञापन
त्यस्तै रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।
प्रतिशोधको राजनीति बन्द गर, रवि दाई हाइ हाई केपी ओली बाईबाई नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्