काठमाडौं : काठमाडौँ महानगरपालिका–६ बौद्ध,रामहिटीटोलको रामबहादुर सुनारको घरमा तास खेलिरहेको अवस्थामा उनिहरुलाइ पक्राउ गरिएको हो।
बिज्ञापन
पक्राउ पर्नेमा २० जना रहेको छ । भने उनिहरु प्रहरी नियन्त्रणमा छन् ।
बिज्ञापन
उनीहरुको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र बौद्धबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्