आज राजधानीमा प्यालेस्टानमा इसरलाइलले लगातार आक्रमण गरेकोविरूद्ध प्रदर्शन

२०८१ कार्तिक २६, सोमबार ०९:४७

काठमाडौं : आज प्यालिस्टिनीमाथि इसराइलबाट लगातार आक्रमण भएको भन्दै प्रदर्शन भएको छ ।

बिज्ञापन

साथै जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरिएको थियो ।

बिज्ञापन

प्रदर्शनमा मानवअधिकारवादी सामाजिक ब्याक्तित्वहरुको  उपस्थिति थिए ।

उनिहरुले बोकिएका प्लेकार्ड मा युद्ध बिराम तुरुन्त गर भन्ने नारा लेखिएका थिए ।

बिज्ञापन
२०८१ कार्तिक २६, सोमबार ०९:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना