बिज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला भेल सम्पन्न भएको छ । आज काठमाडौंको बालाजी ब्याङ्क्वेटमा एक कार्यक्रम गरी समापन गरिएको हो।
बिज्ञापन
सोही भेलाबाट काठमाडौं जिल्ला समितिको सचिबमा स्कयम्वर खड्का चयन भएका छन् । उनले १७८ मत ल्याए भने प्रतिस्प्रधी शकुन्तला न्यौपानेले ७६ मत ल्याएका थिए ।
यस्तै तीन कार्यसमिति सदस्यमा भएको निर्वाचनमा शिरोमणि पौडेल, बलराम कार्की र टेकप्रसाद खरेल निर्वाचित भएका छन् । पौडेलले १२९, कार्कीले १२६ र खरेलले ११७ मत ल्याए । तीन सदस्यका लागि ६ जनाको प्रतिस्पर्धा भएको थियो ।
बिज्ञापन
सोही कार्यक्रमको तस्वीरहरु –
प्रतिक्रिया दिनुहोस्