(करण तामाङ)
बिज्ञापन
काठमाडौ । अग्रजलाई सम्मान नयाँलाई प्रेत्साहन, गाैतम बुद्धझैँ नेपाली गीत संगीत कला संस्कृतिलाई विश्वमा चिनाउने हाम्रो अभियान भन्ने नारालाई अगाडि सार्दै बि.एस.के एक्टिभ प्राेडक्शन प्रालिको अायाेजनमा भैरहेको “दाेस्राे गाैतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०८१ काे उत्कृष्ट पाँच नाेमिनेशनकाे नतिजा सार्वजनिक भएको छ ।
बिज्ञापन
विगतमा पनि कम्पनीबाट धेरै कार्यक्रमहरु गर्दै याे वर्षकाे लागि भने अन्तर्राष्ट्रिय अवार्ड अगाडि सारेको छ । मंगलबार साँझ अवार्डकाे अफिसियल पेजबाट टप फाइभ एवम् उत्कृष्ट पाँच भित्र पर्न सफल कलाकारहरुकाे नाम, सिर्जना र विधा सार्वजनिक गरिएको हाे । अवार्डकाे निर्णायक सदस्यहरुमा बरिस्ठ एरेन्जर राजु खड्का, लाेक गायक एमन खनाल, गायक प्रचण्ड बाबू राई र गायिका रमला पाख्रिन रहेको कुरा यसै अवार्डका अध्यक्ष एवम् संयाेजक सुर्य तामाङ ( मम्बा) ले जानकारी गराएका छन् । उत्कृष्ट पाँच र सिङ्गल नाेमिनेशनमा पर्न सफल कलाकारहरुकाे विवरण निम्नानुसार रहेका छन् :
उत्कृष्ट म्हेन्दोमाया गायक
> सैलाप वाइब तामाङ –योक्ता सेङ्बरि
> शिशिर थोकर – क्योम्जन ब्लेरि
>सुमन घले – सङ्केन तोर्मो गङ्जोरी
बिज्ञापन
उत्कृष्ट म्हेन्दोमाया गायक नव
> राज डिम्डुङ – धुन्जे जानी बस
> बिबस वाइब तामाङ – आइ फोटो
>कुमार योन्जन – वला फुर्काचे
उत्कृष्ट म्हेन्दोमाया गयिका
>बिना घले तामाङ – क्राप चुसेम
> सबिना तामाङ – लाउरे च्यङ्बा
> फुल माया तामाङ – आइ फोटो
>लक्ष्मी दिम्दुङ – ठ्याक्क सोली
उत्कृष्ट सेलो गायक
> बिरेन्द्र दोङ _ अस्यङ्को छोरा
>कुन्जाङ सेर्पा – उकाली जादा
>सोनाम सेर्पा कोसिश – लैजाऊ जोबन
उत्कृष्ट सेलो गायिका
> निर्मला घिसिङ -दरबन्दी
>सानु वाइबा – ज्यान कान्छा
>लमु सेर्पा – उकाली जादा
उत्कृष्ट मोडल म्हेन्दोमाया पुरुष
>सुरज लामा – महेन्द्र मालि
> सोनम तामाङ -स्वोवङ थसेङो
> समीर घिसिङ – ङ्ला बोलिरि
उत्कृष्ट म्हेन्दोमाया मोडल महिला नव
> अनिता नेगि तामाङ – सङेन तोर्मो गङ्जोरी
/रन्जिता तामाङ – स्वाङ् थासेङ्गो
>सुनिता गुरुङ- हङ्गाम मच्चैदिबा
>बिमला तामाङ – रुबिभ्याली नामसा
उत्कृष्ट सेलो म्हेन्दो माया मोडल पुरानो
> सुनिता वाइबा तामाङ – उखु गुलियो
>रुपा एस घाले तामाङ – मखा माली चोलिको
उत्कृष्ट सेलो महिला मोडल नव
> रन्जिता तामाङ – ज्यान कान्छा
>उर्मिला तामाङ – घर मेराे जिल्ला मकवानपुर
>समिता स्याङ्तान :- ल्हानन दु:ख
>कर्मा छेयाङ – उकाली जादा
उत्कृष्ट सेलो पुरुष मोडल नव
>रमेश तामाङ – मुटु साटेर
>सोनाम तामाङ – उकाली जादा
उत्कृष्ट निर्देशक सेलो गीत
> देब दोर्जे लामा -चोयाको दाम्लो
> रोशन फ्युबा तामाङ – मुटु शाटेर -2
उत्कृष्ट चिनारी गित रचनाकार
> छिमी मम्बा तामाङ – हाम्रो रुभी भ्यालि
>दर्ग बहादुर तामाङ — ह्यङ तामाङ
उत्कृष्ट तामाङ चलचित्र छाँयाङ्कार
> प्रकाश वाइबा तामाङ तामाङ : श्होङ
उत्कृष्ट तामाङ चलचित्र नायिका
> शान्ता लामा -हिमालकि रानी
> रुपा एस घले — टु
> सोनि वाइब तामाङ – प्रङ्ना
>मनिका सिङ्तान-. ब्रेल्सङ
उत्कृष्ट देउडा नेपाल गित मोडल महिला
>सरु तामाङ – कर्णाली पारि
उत्कृष्ट र्याप गित एकल बिधा नयाँ
>अमिसन खले – एक्लै छु
उत्कृष्ट बाल गीत गयिका तर्फ
> रोमि बिस्वोकर्म – डाफेमुनल
>छेसङ तामाङ – दिन अनि रातमा
> मन्जली तामाङ -हामी सान नानी
उत्कृष्ट बाल कलाकार
>आरिय साही ठकुरी -रातो रातो सारी
उत्कृष्ट सम्पादक भिडियो
>प्रेम शर्म पौडेल : भिडियो सम्पादक
उत्कृष्ट आधुनिक गित मोडल महिला
>झरना रिजल – छेउम आउ कान्छी तिमी
> रन्जिता तामाङ – खुसी
>>अस्मित पुरी – सार हासो
उत्कृष्ट आधुनिक मोडल पुरुष
>बिजेन्द्र नौबगे – हामी सार हासो
> सुरेन्द्र दियाली – सम्हालेर राख्या छु
> सोनाम तामाङ – खुसी
उत्कृष्ट आधुनिक गीतकार
> कृष्ण छेत्री नेपाली मान्छे – जब तिमि रिसाएर
> सुरेन्द्र दियलि – सम्हालेर राख्याछु
>दिपा राई – कुनै मधुरो धुन
उत्कृष्ट आधुनिक गीत गयिका
>उषा गजुरेल – आमा
>दिपा लामा – तिमी मेरो
उत्कृष्ट चाडपर्व गीत मोडल महिला नव
>ममता तामाङ : – चुल बुले
उत्कृष्ट चाडपर्व गीत मोडल पुरुष नव
>उपेन्द्र खड्का – चुल बुले
उत्कृष्ट भजन गीत लाेक गयिका गायक
> कमाला थापा – पक्कै मरिन्छ
>मादव भन्डारी – धन र मन
उत्कृष्ट लोक दोहोरी निर्देशक
>निरेन श्रेष्ठ – ओइ भन्दा होइ
उत्कृष्ट लोक दोहोरी नयाँ गयिका
> सुनिता सुनार – घर झागड
> सिमा नेपाली – कैदी
उत्कृष्ट लोकदोहोरी नयाँ मोडल
> रेश्मा तामाङ – कोदो रोटिको
उत्कृष्ट लोक दोहोरी नयाँ गायक
>अभिषेक लम्साल – सुपारी कुटुक्कै
उत्कृष्ट लोक तथा दोहोरी गीत रचनाकार
> करण तामाङ – मेरी आमा
उत्कृष्ट पप गायक नव
>धिरज लुङ्गेली मगर – कसरी सकेको तिमीले
> दुर्गेश भट्टराई – मलाई तिम्रै बन्न मन छ
> हस्त तामाङ गोले – यो ज्यानलाई
उत्कृष्ट पप गित भिडियो निर्देशक
> निकेस खड्का – तिमी छौर र त
>रोशन फ्युबा तामाङ् – खुसी
उत्कृष्ट पप गित भिडियो मोडेल पुरुष नव
> लोकेन्द्र तामाङ – साइनो
> दिपेन्द्र सोनम – हिरो
>सोनाम तामाङ – मेरो चाहना
उत्कृष्ट लोक पप गित गायक
> एस कुमार – अँखा बन्द गरेर
> जित बहादुर पुर्ज पुन जि पुन – कमल फूल हिलैमा
उत्कृष्ट सेलो पप गित गयिका महिला
>शिबानी मोक्तान – सैलुङ्गे लेकम
> मिङ्क्स लामा – तामाङ टोपि
उत्कृष्ट पप गीत संगीतकार
> राजेन्द्र वाइबा – बेक्लै खुशी
> जितबहादुर पुर्जा पुन ( जि पुन – कमल फुल हिलैम
>रोशन फ्युबा तामाङ – मेरो चाहना
उत्कृष्ट पप गीत गायिका
>अनु चौधरी – ए होर माया
>दिपा लामा – तिमी मेरो
>कला गुरुङ – मेरो चाहना
उत्कृष्ट नेपाली पप गीत रचनाकार
> रभी के अधिकारि – बेक्लै खुशी
> रोशन फ्युबा तामाङ – मेरो चाहना
उत्कृष्ट संगीत संयोजक
>सन्तोस सुनार – जुनि जुनि
>वाङ्च्यु फ्युबा तामाङ – मेरो चहाना
उत्कृष्ट पुर्बेली मौलिक गीत गायक नया
अर्जुन खरेल – दुई चुल्ठी केश
उत्कृष्ट पाँचमा छनाैट भएको सिर्जनालाई सर्वाेत्कृष्ट बनाउनका निमित्त सम्पुर्णले भाेट गरेर साथ दिन सकिन व्यवस्था मिलाएको छ ।
इ-सेवामा गएर भाेटिङ इभेन्टमा क्लिक गरि दाेस्राे गाैतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड मा पुन क्लिक गरि अाफुलाई मन परेको सिर्जनाहरुलाई प्रत्यक्ष भाेट गर्न सकिने बताइएको छ ।
अवार्डकाे ग्राण्ड फिनाले भने दुबाईकाे शहरमा हुने अायाेजक समितिका प्रमुख सुर्य तामाङ (मम्बा) ले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्