सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ

२०८१ मंसिर ६, बिहीबार ०५:४९

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने र स्थानीय तहको उपनिर्वाचन शान्ति सुरक्षाका साथै मन्त्रालयगत एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

बिज्ञापन

२०८१ मंसिर ६, बिहीबार ०५:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना