अझै रोकिएन सहकारी पीडितहरुको आन्दोलन (तस्वीरहरु)

२०८१ मंसिर ६, बिहीबार ०९:४९

काठमाडौं । आज माइतीघरमा सहकारी पीडितहरुले आन्दोलन गरेको छ ।
सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्नु पर्छ भन्दै आन्दोलन गरेको हो।

बिज्ञापन

सोही आन्दोलनमा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ उपस्थित थिए ।उनले भने आफू गृहमन्त्री हुँदा पनि सहकारी पीडित लाई न्यायदिनु पर्छ ।भन्दै कुरा उठाएको उनले भने।
सहकारी पीडितले आज गृहमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन् ।

बिज्ञापन

आन्दोलनकारीहरुले ज्ञापनपत्र बुझाउन सिंहदरबार जान खोज्दा प्रहरी र आन्दोलनकारि बीच केही बेहेर भनाभन भएका थिए ।

साथै नेपाल प्रहरीको बाक्लो उपस्थिति थिए ।

बिज्ञापन

तस्वीरहरु-

oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024

२०८१ मंसिर ६, बिहीबार ०९:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना