कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

२०८१ मंसिर ७, शुक्रबार ०२:५७

काठमाडौं : काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।

बिज्ञापन

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको हो।

बिज्ञापन

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

बिज्ञापन
२०८१ मंसिर ७, शुक्रबार ०२:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना