आज कोटेश्वरमा दुर्गा प्रसाईंको समर्थहरुले प्रदर्शन गरे (तस्बिरहरू)

२०८१ मंसिर ७, शुक्रबार ११:३३

काठमाडौं : आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको प्रदर्शन भएको छ।

बिज्ञापन

कोटेश्वरमा आज दिउँसो प्रसाईं समूहका मानिसहरू भेला भई प्रदर्शन गरेका हुन्।

बिज्ञापन

प्रसाईं भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका छन्।

साइबर अपराध गरेको आरोपमा प्रसाईंलाई मंगलबार सिआइबीले उनकै घरबाट पक्राउ गरेको थियो।

बिज्ञापन

उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ।

प्रसाईंकै पक्राउको विरोधमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन्।

तस्वीरहरु-

oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024

२०८१ मंसिर ७, शुक्रबार ११:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना