(संग्रह)
बिज्ञापन
काठमाडौँ । उपनिर्वाचनमा हुमिएका प्रकाशले रास्वपालाइ सहयोग गर्ने भएका छन्।
बिज्ञापन
काठमाडौँ १६ का प्रकाश पन्त स्वतन्त्र उम्मेदवार हुन् ।
मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
बिज्ञापन
पत्रकार सम्मेलनका क्रममा उनले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ नम्बर वडा अध्यक्षमा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्