राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता सभापति रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए

२०८१ मंसिर १४, शुक्रबार ११:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गर्दै हातमा प्लेकार्ड बोकि माइतीघर मण्डलामा बिरोध गरेका छन् ।

बिज्ञापन

बिज्ञापन

सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान सुरु हुँदै थियो  । उक्त बयान बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजे सम्म लिएको हो।

सहकारीको अनुसन्धानको क्रममा लामिछानेको आजबाट काठमाडौंमा बयान सुरु भएको छ ।

बिज्ञापन
२०८१ मंसिर १४, शुक्रबार ११:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना