काठमाडौं : आज राती देखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
बिज्ञापन
नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।
बिज्ञापन
साथै हवाई इन्धनको मूल्य पनि वृद्धि भएको आयल निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्