अब नयाँ जनक्रान्तिका लागि अघि बढ्छौँ : प्रचण्ड

२०८१ मंसिर १९, बुधबार १०:१०

फाइल फोटो

बिज्ञापन

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लडने बताएका छन् ।

बिज्ञापन

अध्यक्ष दाहालले भने क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक रहेकोे पनि बताए ।

साथै भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन आफुले सुरु गरिएको उनले बताए ।

बिज्ञापन

उक्त क्रान्तिको सुरुवात भैसकेको छौं,’ उनले भने ।

२०८१ मंसिर १९, बुधबार १०:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना