काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकिएर काठमाडौं फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएका थियो ।
बिज्ञापन
यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किएको हो । यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्