हिरासतबाट रविको सन्देश प्रतिशोधको राजनीतिले वैकल्पिक राजनीतिक शक्ति निमोट्ने प्रयास

२०८१ मंसिर २१, शुक्रबार ०६:२७

(संग्रह)

बिज्ञापन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले हिरासतमा रहेका रवि लामिछाने सँग गरिएका संवादको आधारमा सन्देश पत्र सार्वजनिक गरेको छ।

बिज्ञापन

जिल्ला कार्यालय कास्कीमा रहेको बेला लामिछानेसँग पार्टीका नेताहरूले अनौपचारिक सन्देशपछि उक्त सन्देश सार्वजनिक गरेको रास्वपाले जनाएको छ।

उक्त सन्देशमा हिरासत बाहिर राखिएर गर्न सकिने अनुसन्धानलाई मानमर्दन अपमान धम्की घिनलाग्दा औजार बनाएको उल्लेख छ।

बिज्ञापन

राणा शासन मुर्दाबाद भनेर – यो देशमा जनताको पक्षमा आवाज बुलन्द गरेका धर्मराज श्रेष्ठ धर्मभक्त माथेमा शुक्रराज शास्त्री दशरथचन्द एवं विभिन्न कालखण्डका सङ्घर्षमा लड्नु भए का दर्जनौँ सहितका स्मरणले मलाई निष्ठावान र निडर हुने तागत दिएको छ। र तपाईँहरूले देश तथा विदेशबाट दिनुभएको माया र आशीर्वादले मुटु दरिलो बनाएको छ उक्त  सन्देशमा उल्लेख गरिएको छ।

सन्देशमा थप भनिएको छ। शासन सत्ता चलाउनेहरू र यसका आसेपासे बाहेका हकमा देशभित्र होस् या देश बाहिर होस् हरेकक्षण पीडा छ । सामान्य जागिर खाएर जीवन चलाउने अवस्था छैन। जन्मेदेखि मर्दासम्म नागरिकलाई पाइला पाइलामा पीडा छ। सोही थप सन्देशमा भनिएको छ ।

साथै-कानुनलाई सघाउने र जनताको पक्षमा सधैं अडिक रहिरहने रवि लामिछानेले बताएका छन् ।

२०८१ मंसिर २१, शुक्रबार ०६:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना