चितवन । चितवनमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती गरेको बताएका छन् ।
बिज्ञापन
आज माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले रविको मानव अधिकार हनन भएको बताए । यसले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलाई चर्काे मुल्य पर्ने बताए ।
बिज्ञापन
रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने कांग्रेस–एमालेले नै उनलाई ठूलै अपराधी जसरी मध्यरातमा लानुपर्ने र आफ्नो परिवारलाई फोन सम्म पनि गर्न नदिने आफ्नो पार्टीका मान्छेहरु लाई थाहा नै नदिइ आतंकित पार्ने काम गरिएको छ । उनले भने ।
प्रतिक्रिया दिनुहोस्