काठमाडौं : आज सुनको कारोबारमा केही मुल्य वृद्धि भएको छ।
बिज्ञापन
सोमबार प्रतितोला चार सय रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ र बुधबार प्रतितोला दुई हजार रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रूपैयाँ बढेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्