काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल मूल्य बढाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो।
बिज्ञापन
निगमका प्रवक्ताका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्