काठमाडौं : अब नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ ।
बिज्ञापन
माथिल्लो तामाकोसी आयोजनामा बाढीले क्षति पुर्याएको भन्दै प्राधिकरणले लोडसेडिङ सुरु गरिएको हो।
बिज्ञापन
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको । भन्दै तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्