पूर्व गृहमन्त्री रवि लामिछानेले भने : मेरो हिरासतको फोटो कसरी भाइरल भयो? म हिरासतमा सुरक्षित छैन

२०८१ पुष ४, बिहीबार ०७:२८

काठमाडौं । आज,रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन्।

बिज्ञापन

बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन्।

बिज्ञापन

लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’

बिज्ञापन
२०८१ पुष ४, बिहीबार ०७:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना