मेडिकल व्यवसायी दुर्गा प्रसाईंललाइ अदालतको आदेशमा सर्वोच्च झिकाइए अहिले बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ हुदै

२०८१ पुष ५, शुक्रबार ०८:५१

(संग्रह)

बिज्ञापन

काठमाडौं । आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश दिएको थियो । त्यसपछि प्रसाईंलाई अदालतमा झिकाइएको हो ।

बिज्ञापन

अहिले उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराधको कसुरमा उनकै निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी फेरि आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

बिज्ञापन
२०८१ पुष ५, शुक्रबार ०८:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना