राजधानीमा भूकम्पको धक्का

२०८१ पुष १८, बिहीबार १०:५०

काठमाडौं।  काठमाडौंमा आज दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।

बिज्ञापन

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडाैंमा पनि महसुस भएको छ।

बिज्ञापन
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

बिज्ञापन
२०८१ पुष १८, बिहीबार १०:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना