राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्दै

२०८१ पुष १८, बिहीबार १३:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ ।

बिज्ञापन

पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्नेछ । बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ ।

बिज्ञापन

सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका बनेको छ ।

बिज्ञापन
२०८१ पुष १८, बिहीबार १३:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना