काठमाडौंको चन्द्रागिरी थानकोटमा माओवादी केन्द्रको तेस्रो नगर अधिवेशन हुँदै’

२०८१ पुष २०, शनिबार ०८:४१

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तेस्रो नगर अधिवेशन जारी रहेको छ ।

बिज्ञापन

काठमाडौंको चन्द्रागिरि नगर अधिवेशनमा प्रत्येक वडाबाट साधारण सदस्य संख्याको दस बराबर एक अधिवेशन प्रतिनिधि, दुई पर्यवेक्षक र स्वयंसेवक समेतको सहभागिता रहने र अधिवेशनले राजनीतिक प्रतिवेदन अनुमोदन गर्दै नयाँ कार्य समिति चयन हुने बताएका छन् ।

बिज्ञापन

थानकोट त्रिभुवन पार्कस्थित ड्रिम ब्यान्क्वेटमा बिहान ११ बजेदेखि सुरु भएको उक्त चन्द्रागिरि नगर अधिवेशनमा देवकृष्ण महर्जन , सानुकाजी खड्गी , गोपी सुर्खेती , पञ्चकुमार श्रेष्ठ , शशी गिरि, विजय श्रेष्ठ लगायत आधा दर्जन भन्दा बढीले नगर अध्यक्ष पदमा दाबी गर्ने बताइएको छ ।

सोही अधिवेशन अहिले जारी रहेकोे छ ।

बिज्ञापन

 

२०८१ पुष २०, शनिबार ०८:४१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना