संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले गरे लुम्बिनी भ्रमण (तस्वीरहरु)

२०८० कार्तिक १६, बिहीबार ०१:२८

काठमाडौं,
कार्तिक १४ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।
महासचिव गुटेरेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वुद्धको प्रतिमा उपहार दिएका छन् लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन गरेका थिए ।
लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराएका छन् ।
उक्त अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा लुम्बिनीमा वृक्षरोपण पनि गरेका थिए ।

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

२०८० कार्तिक १६, बिहीबार ०१:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना