आज पाँच एसएसपी डीआईजीमा बढुवा

२०८१ पुष २८, आईतवार १५:५९

काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

बिज्ञापन

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो ।

बिज्ञापन

ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो ।

४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो ।

बिज्ञापन

डीआईजीहरू रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत र दुर्गा सिंह बढुवा भएका थिए भने अर्जुन चन्द ठकुरी अनिवार्य अवकाशमा गएका थिए ।

२०८१ पुष २८, आईतवार १५:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना