काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघे संक्रान्ति मनाइँदै (तस्वीरहरु)

२०८१ माघ १, मंगलवार ११:००

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ।

बिज्ञापन

नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने प्रचलन छ।

बिज्ञापन

मगर समुदायका मानिसहरूले काठमाडौंको टुँडिखेलमा सामूहिक रूपमा यो पर्व मनाएका छन्। मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक पहिरिएर माघीमा रौनक थपेका हुन्।

माघी पर्वको अवसरमा मगर समुदायका मानिसहरूले विभिन्न झाँकीहरूसमेत प्रस्तुत गरेका थिए।

बिज्ञापन

तस्वीरहरु –

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0

२०८१ माघ १, मंगलवार ११:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना