काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपातमा आफ्नो पार्टीका सदस्यको संलग्नता रहे कारबाही गर्ने चेतावनी दिएको छ।
बिज्ञापन
कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नभएको जनाइएको छ।
बिज्ञापन
प्रेस विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्