राष्ट्रिय संगीतकर्मी संघ धादिङकाे अध्यक्षमा गायिका रजनी लामा

२०८१ माघ ८, मंगलवार १३:५०

(करण तामाङ)

बिज्ञापन

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको सातौं बार्षिक साधारण सभा तथा चाैँथाे अधिवेशनबाट लाेक तथा दाेहाेरी गायिका रजनी लामा अध्यक्षमा निर्वाचित भएका छन् । साेमबार धादिङको थाक्रे गाउपालिकामा सम्पन्न भएको अधिवेशनबाट निर्वाचित भएका रजनीकाे केही गीतहरु युट्युबमा कराेड क्लबमा समेत पुगेको छ । धादिङ जिल्ला भित्रका कलाकारहरु रजनीसँगै कार्यसमितिका रुपमा निर्वाचित छन् र कार्यसमिति निम्नानुसार बनेको छ
अध्यक्ष : रजनी लामा
वरिष्ठ उपाध्यक्ष: सुमन बि टि
प्रथम उपाध्यक्ष :दुर्गा बिडारी
उपाध्यक्ष: रबि भट्टराई
उपाध्यक्ष: यशोदा बिडारी
उपाध्यक्ष: दशरथ डंगोल
उपाध्यक्ष: दिपक बराल
सचिब: राजेन्द्र दुतराज
प्रवक्ता: बिकाश घिमिरे
उपसचिव: देबि सिटौला
कोषाध्यक्ष: इन्द्र तामाङ्ग
सह-कोषाध्यक्ष :बिना परियार
सदस्यहरु:
ईश्वर सेञ्चुरी
राजमान रुम्बा
रञ्जना चेपाङ
गंगा गौतम
भीमसेन सापकोटा
सितल गिरी
कमल परियार
अस्मिता नेपाल
रशमिता रिजाल
सल्लाहकार : निलम पन्त
सल्लाहकार : कुमार बिक ( बैरागी )

बिज्ञापन

२०८१ माघ ८, मंगलवार १३:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना