काठमाडौं । यौन शौषणको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन् ।
बिज्ञापन
उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन् ।
बिज्ञापन
इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्