थानकोट ट्राफिक प्रहरीद्वारा २ मिनेट अन्तरक्रिया कार्यक्रम सञ्चालन

२०८१ माघ १३, आईतवार १५:२६

काठमाडौं । आज थानकोट ट्राफिक प्रहरीद्वारा दुई पाङ्ग्रे सवारी चालकहरुसँग दुई मिनेट अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका थिए ।

बिज्ञापन

उक्त कार्यक्रममा थानकोट त्रिभुवन पार्क अगाडि हाइवे सडकमा चालकहरु सँग अन्तरक्रिया कार्यक्रम गरेका हो।

बिज्ञापन

सोही- कार्यक्रममा सवारी चालकहरूलाई ट्राफिक प्रहरीले सचेत गराएका थिए । सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग नगरौँ। मापसे र लापसे गरी सवारी साधन नचलाउ ट्राफिक बत्ती वा इशाराको पुर्ण रूपमा पालन गरौ। तीव्र गतिमा सवारी साधन नचलाउँ लेन अनुशासनको पालना गरौं । स्वरूप परिवर्तन गरी सवारी साधन नचलाउ अनावश्यक हरण नबजाउ ।

भन्ने जस्ता कुराले जनचेतना मुलक कार्यक्रम गरि सचेत गराएका थिए। साथै ब्यानरमा पनि सोही चेतना मुलुक संदेश लेखिएर बाटोमा लगाइएका थिए ।

बिज्ञापन

Oplus_131072

२०८१ माघ १३, आईतवार १५:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना