नागरिकहरुलाई राज्यले समान व्यवहार गर्नुपर्छ । रास्वपा सांसद सोविता गौतम

२०८१ माघ १५, मंगलवार १३:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले ‘अभियन्ता’ आशिका तामाङलाई गलत नियतवस प्रहरीले हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले आज संसदीय समितिमा बोल्दै सबै नागरिकहरुलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिइन् ।

बिज्ञापन

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज गौतमले आशिकाको प्रसंग निकालेकी हुन् । राज्यले आशिकालाई कसै गरे पनि छोड्नुहुँदैन भन्ने नियत राखेको आरोप उनले लगाइन् ।

बिज्ञापन

गौतमले भनिन्, ‘विगतमा बहालबाला मन्त्रीज्यूले आईजीपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन, उहाँलाई प्रहरीले सलाम गरेर हिँड्नुपर्छ । आशिका तामाङले प्रहरीलाई हु आर यू भनेर प्रश्न गर्दा अभद्र भयो ? कानूनको बराबर प्रयोग यही हो ?

अभद्र व्यवहारका नाममा पक्रिएर आतंकित पार्न खोजिएको उनले बताइन् ।

बिज्ञापन
२०८१ माघ १५, मंगलवार १३:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना