काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्वको अवसरमा राजधानीमा झाँकी सहितको विशाल र्याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले टुँडिखेलमा झाँकी सहितको र्याली आयोजना गरेका हुन् ।
बिज्ञापन
आज देशभर तामाङ समुदायले सोनाम ल्होसार मनाइरहेका छन् ।
बिज्ञापन
तस्वीरहरु – पत्रकार श्री हरि श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्