बालाजु बाइपासमा एक जना मृत अवस्थमा भेटिए

२०८१ माघ २०, आईतवार ०२:५६

फाइल – फोटो

बिज्ञापन

काठमाडौं : काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

बिज्ञापन

प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको साथ बाट राहदानी नम्बर फेला परेकाले थप विवरण खुल्नसक्ने उनले बताए।

बिज्ञापन

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

२०८१ माघ २०, आईतवार ०२:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना