काठमाडौंमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने पक्राउ

२०८१ फाल्गुन २९, बिहीबार १५:१०

काठमाडौं । आज होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५५ मध्ये ३ पुरुष र २ महिलालाई छाडिएको छ ।

बिज्ञापन

४९ जना पुरुष र १ जना महिलालाई छाड्न बाँकी छ। उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

बिज्ञापन
२०८१ फाल्गुन २९, बिहीबार १५:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना