काठमाडौं : आज २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
बिज्ञापन
उनलाई आज प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो । ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्