काठमाडौंको चन्द्रागिरी स्थित गुर्जुधारा यातायात कार्यालय बाट सेवाग्राहीहरूलाई हैरानी, अभद्र, व्यवहार गरेको भन्दै १७ जना पक्राउ

२०८१ चैत्र ७, बिहीबार १५:३९

काठमाडौं : चन्द्रागिरी नगरपालिका स्थित गुर्जुधारा यातायात कार्यालयले सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अभद्र व्यवहार गरेको भन्दै काठमाडौं परिसरले १७ जनालाइ पक्राउ परेका छन्।

बिज्ञापन

बिज्ञापन

सेवाग्राहीहरूलाई छिटो काम गरिदिने भनेर अनावश्यक दुःख र हैरानी गरी अभद्र गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाइ आवश्यक अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ।

बिज्ञापन
२०८१ चैत्र ७, बिहीबार १५:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना